मुखर्जी एसियाकै उच्च नेता : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेताका रुपमा चित्रण गर्नुुभएको छ । काठमाडौं विश्वविद्यालयले आज राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न आज यहाँ आयोजना गरेको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले भारतलाई विकासको पथमा अग्रसर गराउन उहाँले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै त्यसो भन्नुभएको हो । प्रधानमन्त्री दाहालले … Continue reading मुखर्जी एसियाकै उच्च नेता : प्रधानमन्त्री दाहाल